Section 22
उत्तरपुस्तिका परीक्षण
  (१) दफा २१ बमोजिम उत्तरपुस्तिकामा सङ्केत नम्बर राखी सकेपछि विज्ञ वा दक्षद्वारा उत्तरपुस्तिकाको परीक्षण गराउनु पर्नेछ ।
(२) उत्तरपुस्तिकाको परीक्षण गर्ने वा विज्ञ वा दक्षको योग्यता, पालना गर्नु पर्ने शर्त वा उत्तरपुस्तिका परीक्षण गर्ने स्थान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।